२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

गण्डकी टाइम्स
शनिवार, फाल्गुण २९ २०७७
गण्डकी टाइम्स
शनिवार, फाल्गुण २९ २०७७
  • काठमाडौं, १ चैत । साताको पहिलो कारोबार दिन आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ४०० सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij