२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनको मुल्य स्थिर, चाँदी वृद्धि

सुनको मुल्य स्थिर, चाँदी वृद्धि

गण्डकी टाइम्स
सोमवार, चैत्र २ २०७७
गण्डकी टाइम्स
सोमवार, चैत्र २ २०७७
  • काठमाडौं, ३ चैत । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । छापावाला सुन आज पनि प्रतितोला ८६ हजार ६०० सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

    आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij