२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो (तोलाको कति ?)

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो (तोलाको कति ?)

गण्डकी टाइम्स
बिहिवार, चैत्र ५ २०७७
गण्डकी टाइम्स
बिहिवार, चैत्र ५ २०७७
  • काठमाडौं, ६ चैत । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ घटेको छ । तेजावी सुन आज प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij