२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
मंगलवार, चैत्र १७ २०७७
गण्डकी टाइम्स
मंगलवार, चैत्र १७ २०७७
  • काठमाडौं, १७ चैत । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला ८६ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै सोमबार ८६ हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij