२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
बिहिवार, चैत्र १९ २०७७
गण्डकी टाइम्स
बिहिवार, चैत्र १९ २०७७
  • काठमाडौं, १९ चैत । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij