२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्य स्थिर (तोलाको कति ?)

सुनचाँदीको मुल्य स्थिर (तोलाको कति ?)

गण्डकी टाइम्स
आइतवार, चैत्र २२ २०७७
गण्डकी टाइम्स
आइतवार, चैत्र २२ २०७७
  • काठमाडौं, २२ चैत । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij