२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

गण्डकी टाइम्स
सोमवार, चैत्र २३ २०७७
गण्डकी टाइम्स
सोमवार, चैत्र २३ २०७७
  • काठमाडौं, २३ चैत । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij