२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

गण्डकी टाइम्स
शुक्रवार, चैत्र २७ २०७७
गण्डकी टाइम्स
शुक्रवार, चैत्र २७ २०७७
  • काठमाडौं, २७ चैत । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । केहि दिन देखि लगातार सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij