२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
आइतवार, चैत्र २९ २०७७
गण्डकी टाइम्स
आइतवार, चैत्र २९ २०७७
  • काठमाडौं, २९ चैत । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij