२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

गण्डकी टाइम्स
मंगलवार, चैत्र ३१ २०७७
गण्डकी टाइम्स
मंगलवार, चैत्र ३१ २०७७
  • काठमाडौं, ३१ चैत । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij