२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य वृद्धि

सुनचाँदीको मुल्य वृद्धि

गण्डकी टाइम्स
बिहिवार, बैशाख १६ २०७८
गण्डकी टाइम्स
बिहिवार, बैशाख १६ २०७८
  • काठमाडौं, १६ वैशाख । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij