२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

गण्डकी टाइम्स
शुक्रवार, बैशाख १७ २०७८
गण्डकी टाइम्स
शुक्रवार, बैशाख १७ २०७८
  • काठमाडौं, १७ वैशाख । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ८ सय ५० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मुल्य आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारेबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij