२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

गण्डकी टाइम्स
आइतवार, बैशाख १९ २०७८
गण्डकी टाइम्स
आइतवार, बैशाख १९ २०७८
  • काठमाडौं, १९ वैशाख । आइतबार नेपाली बजारमा सुनको मुल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij