२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

गण्डकी टाइम्स
सोमवार, बैशाख २७ २०७८
गण्डकी टाइम्स
सोमवार, बैशाख २७ २०७८
  • काठमाडौंं, २७ वैशाख । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij