२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

गण्डकी टाइम्स
मंगलवार, बैशाख २८ २०७८
गण्डकी टाइम्स
मंगलवार, बैशाख २८ २०७८
  • काठमाडौं, २८ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij