२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मुल्य घट्यो, चाँदी स्थिर

सुनको मुल्य घट्यो, चाँदी स्थिर

गण्डकी टाइम्स
बुधवार, बैशाख २९ २०७८
गण्डकी टाइम्स
बुधवार, बैशाख २९ २०७८
  • काठमाडौं, २९ वैशाख । बुधबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने आज स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij