सुनचाँदीको मुल्यमा गिरावट
सुनचाँदीको मुल्यमा गिरावट
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३० वैशाख । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया