सुनचाँदीको मुल्य स्थिर
सुनचाँदीको मुल्य स्थिर
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३१ वैशाख । शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया