२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यागमनको सेवा दिउँसो तीन बजेसम्म मात्र

अध्यागमनको सेवा दिउँसो तीन बजेसम्म मात्र

गण्डकी टाइम्स
शुक्रवार, बैशाख ३१ २०७८
गण्डकी टाइम्स
शुक्रवार, बैशाख ३१ २०७८
  • काठमाडौं, ३१ वैशाख । अध्यागमन विभागको सेवा अब दिउँसो तीन बजेसम्म मात्र संचालन हुने भएको छ । विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय तय गरेको जनाएको छ । अब विभाग आइतबारबाट बिहीबार १० बजेबाट ३ बजेसम्म मात्र खुल्नेछ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने गरि समय तोकिएको छ । विभागको सेवा भने निरन्तर जारी रहेको समेत जनाइएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij