सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २ जेठ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजर ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया