सुनचाँदीको मुल्य घट्यो
सुनचाँदीको मुल्य घट्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ५ जेठ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया