२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज सुनचाँदीको मुल्य कति ?

आज सुनचाँदीको मुल्य कति ?

गण्डकी टाइम्स
बुधवार, जेठ १२ २०७८
गण्डकी टाइम्स
बुधवार, जेठ १२ २०७८
  • काठमाडौं, १२ जेठ । आज २५६५ औं बुद्ध जयन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य हिजो मंगलबारकै मूल्य कायम गरिएको हो । महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij