२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मुल्य ह्वात्तै बढ्यो, चाँदीको मुल्य कति ?

सुनको मुल्य ह्वात्तै बढ्यो, चाँदीको मुल्य कति ?

गण्डकी टाइम्स
बिहिवार, जेठ १३ २०७८
गण्डकी टाइम्स
बिहिवार, जेठ १३ २०७८
  • काठमाडौं, १३ जेठ । बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij