२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
शनिवार, आश्विन १६ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन १६ २०७८
  • काठमाडौं, १६ असोज । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जनमा संक्रमण पुष्टि भएको हो । १ हजार १२३ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij