२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
सोमवार, आश्विन १८ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन १८ २०७८
  • काठमाडौं, १८ असोज । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij