२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज फेरी घट्यो कोरोना संक्रमितको संख्या

आज फेरी घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
बिहिवार, आश्विन २१ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन २१ २०७८
  • काठमाडौं, २१ असोज । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij