२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना निको हुने भन्दा संक्रमितको संख्या धेरै

कोरोना निको हुने भन्दा संक्रमितको संख्या धेरै

गण्डकी टाइम्स
सोमवार, कार्तिक १५ २०७८
गण्डकी टाइम्स
सोमवार, कार्तिक १५ २०७८
  • काठमाडौं, १५ कात्तिक । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ पीसीआर परीक्षणमा ४४१ जना र ४ हजार १९६ एन्टिजेन परीक्षणमा ९२ जना गरी ५३३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij