२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा लगाईंदै

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा लगाईंदै

गण्डकी टाइम्स
बुधवार, मंसिर १ २०७८
गण्डकी टाइम्स
बुधवार, मंसिर १ २०७८
  • काठमाडौं, २ मंसिर । ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको छ । महानगरपालिकाले जनाए अनुसार आज र भोलि दुई दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउन लागिएको हो ।

    खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्न महानगरपालिकाले एक सूचना प्रकाशित गरी आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij