२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

‘डिस्को किङ’ बप्पी लहरीको निधन

‘डिस्को किङ’ बप्पी लहरीको निधन

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३ २०७८
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३ २०७८
  • काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार मुम्बईको अस्पतालमा उनको निधन भएको हो ।

    उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij