२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज पनि बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

आज पनि बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण ५ २०७८
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण ५ २०७८
  • काठमाडौं, ६ फागुन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij