२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पल शाह आज प्रहरीमा हाजिर हुने

पल शाह आज प्रहरीमा हाजिर हुने

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
  • काठमाडौं । अभिनेता पल शाह आइतबार प्रहरीसमक्ष हाजिर हुने भएका छन् । उनले सामाजिक सञ्जालबाट आफू प्रहरीसमक्ष हाजिर हुन लागेको जानकारी दिएका छन् ।

    पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij