अनुसँग विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार हैट
अनुसँग विवाह बन्धनमा बाँधिए हाँस्यकलाकार हैट
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ८ असोज । हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङ मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाँधिएका हुन् ।
भक्तपुरको एक पाटी प्यालेसबाट तामाङ परम्पराअनुसार विवाह सम्पन्न भएकाे विभिन्न कलाकारहरूले सामाजिक सञ्जालनमा जनाएका छन् ।
विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति रहेकाे जनाइएकाे छ । हाँस्य कलाकारितामा उनि हैट नामले चर्चित हुनुहुन्छ ।
प्रतिक्रिया