२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ताङ सूडो प्रतियोगितामा भाग लिन नेपाली खेलाडी नयाँदिल्ली प्रस्थान

ताङ सूडो प्रतियोगितामा भाग लिन नेपाली खेलाडी नयाँदिल्ली प्रस्थान

गण्डकी टाइम्स
मंगलवार, पौष १९ २०७९
गण्डकी टाइम्स
मंगलवार, पौष १९ २०७९
  • काठमाडौं, १९ पुस । ईन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हनु आज खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । पुस २० देखि सुरु हुने उक्त खेलमा भाग लिन नेपाली खेलाडी आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगितामा भाग लिन नेपालका तर्फवाट पाँच जना ताङ सूडो खेलाडीहरु आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुुनेछन् । प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए । जिआर फिटनेस सेन्टरले नेपालले पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij