२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

१७औँ कौदी कप : आयोजक कौदी युवा क्लबले जित्यो उपाधि

१७औँ कौदी कप : आयोजक कौदी युवा क्लबले जित्यो उपाधि

गण्डकी टाइम्स
शनिवार, माघ ७ २०७९
गण्डकी टाइम्स
शनिवार, माघ ७ २०७९
  • गोरखा, ८ माघ । १७औँ कौदी कपको उपाधि आयोजक कौदी युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पुन्यगाउँ युवा क्लबलाई १–० ले पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । प्रतियोगिता माघ २ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा कुल १९ टिमले सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले रु १ लाख २५ हजार १ रुपैया र उप-विजेताले रु ६० हजार १ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजयहरुलाई प्रमुख अतिथि गण्डकी गाउँपालिकाको अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले पुरस्कार वितरण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij