पुरस्कृत विद्यालयहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना 'साकार'ले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितमा विभिन्न एथलेटिक्स का विभिन्न विधा, भलिवल र कबड्डी गरि ३० खेल समावेश गरिएको थियो ।
पुरस्कृत विद्यालयहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना 'साकार'ले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितमा विभिन्न एथलेटिक्स का विभिन्न विधा, भलिवल र कबड्डी गरि ३० खेल समावेश गरिएको थियो । © 2026 All right reserved to gandakitimes.com Site By : sobij