नामिबियामाथि नेपालको जित
नामिबियामाथि नेपालको जित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ६ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नेपाल ३ विकेटले विजयी भएको छ ।
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई ३ विकेटले पराजित गरेको गरेको हो ।
प्रतिक्रिया