२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उल्भ्ससँग टोटनहम पराजित

उल्भ्ससँग टोटनहम पराजित

गण्डकी टाइम्स
शनिवार, फाल्गुण २० २०७९
गण्डकी टाइम्स
शनिवार, फाल्गुण २० २०७९
  • एजेन्सी। प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको उल्भ्सले पराजित गरेको छ । शनिवार राती भएको खेलामा उल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १–० मा सिमित पारिदिएको हो । टोटनहमको पराजयमा उल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै उल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ । पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij