२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालको पहिलो जित

विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालको पहिलो जित

गण्डकी टाइम्स
सोमवार, फाल्गुण २२ २०७९
गण्डकी टाइम्स
सोमवार, फाल्गुण २२ २०७९
  • काठमाडौं, २२ फागुन । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij