२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पीएनजीले दियो नेपाललाई ९५ रनको लक्ष्य

पीएनजीले दियो नेपाललाई ९५ रनको लक्ष्य

गण्डकी टाइम्स
सोमवार, फाल्गुण २९ २०७९
गण्डकी टाइम्स
सोमवार, फाल्गुण २९ २०७९
  • काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन । ९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। कुशल मल्ल र ललित राजबंशीले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij