२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

आज (सोमबार)को विदेशी मुद्राको विनिमय दर कति ?

आज (सोमबार)को विदेशी मुद्राको विनिमय दर कति ?

गण्डकी टाइम्स
आइतवार, चैत्र २६ २०७९
गण्डकी टाइम्स
आइतवार, चैत्र २६ २०७९
  • काठमाडौं, २७ चैत। नेपाल राष्ट्र बैंकले आज चैत २७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ४७ पैसा र बिक्री दर १४३ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २९ पैसा र बिक्री दर १६३ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ?  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij