२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?

गण्डकी टाइम्स
बुधवार, चैत्र २९ २०७९
गण्डकी टाइम्स
बुधवार, चैत्र २९ २०७९
  • काठमाडौँ, २९ चैत । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
    त्यस्तैगरी तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij