२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन

गण्डकी टाइम्स
बिहिवार, चैत्र ३० २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र ३० २०७९
  • काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो । दोस्रो चरणमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने तय भएको थियो । उमेशलाल छाड्न सहमत भएपछि अन्जन वरिष्ठ उपाध्यक्षमा चय भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij