२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

आज (शुक्रबार) को विदेशी मुद्राको विनिमय दर कति ?

आज (शुक्रबार) को विदेशी मुद्राको विनिमय दर कति ?

गण्डकी टाइम्स
बिहिवार, चैत्र ३० २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र ३० २०७९
  • काठमाडौं, १ बैशाख । नेपाल राष्ट्र बैंकले आज वैशाख १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ शून्य पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij