२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुधार हुँदैछ, अर्थतन्त्र गम्भीर सङ्कटमा छैन : उपप्रधानमन्त्री श्रेष्ठ

सुधार हुँदैछ, अर्थतन्त्र गम्भीर सङ्कटमा छैन : उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकी टाइम्स
शुक्रवार, बैशाख ८ २०८०
गण्डकी टाइम्स
शुक्रवार, बैशाख ८ २०८०
  • काठमाडैँ, ८ बैशाख । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा नभएको बताएका छन्। उपप्रधानमन्त्रीसमेत रहेको श्रेष्ठले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउनेसमेत बताए । उनले सरकारले अर्थतन्त्रमा देखा परेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको स्पष्ट पारेका छन्। सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij