२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

भारतविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा

भारतविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा

गण्डकी टाइम्स
शनिवार, आषाढ ९ २०८०
गण्डकी टाइम्स
शनिवार, आषाढ ९ २०८०
  • काठमाडौँ, ९ असार । भारतमा जारी साफ च्याम्पियनसिपको पहिलो हाफमा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको छ। बैंग्लोरको श्री कान्तिरभा स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो। खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको १७ औं मिनेटमा लकेन लिम्बुको बर्नरमा एरिक विष्टको प्रहार भारतिय गोलरक्षकले बचाउँदा नेपाल अग्रता बनाउनबाट चुक्यो। ८ पटकको च्याम्पियन भारत नेपाललाई हराउँदै सेमिफाइनल प्रवेश सहज बनाउन चाहन्छ। यता नेपाली टोली भने भारतलाई घरेलु भुमिमा नै स्तब्ध पार्ने योजनामा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij