२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

बैंक तथा वित्तिय संस्था आज (शनिबार) पनि खुल्ने

बैंक तथा वित्तिय संस्था आज (शनिबार) पनि खुल्ने

गण्डकी टाइम्स
शुक्रवार, आषाढ २२ २०८०
गण्डकी टाइम्स
शुक्रवार, आषाढ २२ २०८०
  • काठमाडौँ, २३ असार। नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij