काठमाडौँ, १३ भदौ । पाकिस्तानले दोस्रो झड्का व्यहोरेको छ । पहिलो विकेट गुमाएको तीन बलपछि नै पाकिस्तानले अर्का ओपनर इमाम उल हकलाई गुमाएको हो ।
नेपाली कप्तान रोहित केसीले इमामलाई रनआउट गराएका हुन् । उनले गरेको प्रहार सीधा विकेटमा लागेपछि इमाम पेभेलियन फर्किन बाध्य भए ।