२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एसिया कप : भारतविरुद्ध नेपाललाई दोस्रो झड्का

एसिया कप : भारतविरुद्ध नेपाललाई दोस्रो झड्का

गण्डकी टाइम्स
सोमवार, भाद्र १८ २०८०
गण्डकी टाइम्स
सोमवार, भाद्र १८ २०८०
  • काठमाडौँ, १८ भदौ । भारतविरुद्ध नेपाललाई दोस्रो झड्का एसिया कपमा नेपालले भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ। १६ औं ओभरको अन्तिम बलमा भिम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। १७ बलमा ७ रन बनाएका भिम आउट भए। त्यसअघि दशौं ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३८ रन बनाएर पवेलियन फर्केका थिए । श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ। क्रिनमा आशिफ शेख २८ रन बनाएर खेलिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij