२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपालले चौथो विकेट गुमायो

नेपालले चौथो विकेट गुमायो

गण्डकी टाइम्स
सोमवार, भाद्र १८ २०८०
गण्डकी टाइम्स
सोमवार, भाद्र १८ २०८०
  • काठमाडौं, १८ भदौ । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्किए रवीन्द्र जडेजाले कुशल मल्ललाई मोहम्मद सिरजाको हातबाट क्याच आउट गराए । नेपाल २१.५ ओभरमा चार विकेटको क्षतिमा १०१ रनको स्थितिमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij