२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गायिका सुमित्राको बेजोड मोडलिङ्ग रहेको तीज गीत ‘दौतरी’ चर्चाको शिखरमा(भिडियोसहित)

गायिका सुमित्राको बेजोड मोडलिङ्ग रहेको तीज गीत ‘दौतरी’ चर्चाको शिखरमा(भिडियोसहित)

गण्डकी टाइम्स
शनिवार, भाद्र २३ २०८०
गण्डकी टाइम्स
शनिवार, भाद्र २३ २०८०
  • काठमाडौँ । उदयमान गायिका तथा मोडल सुमित्रा तमाङ्गको नयाँ जीत गीत ‘दौतरी’ बजारमा आएको छ। पछिल्लो समय बजारमा नयाँ-नयाँ खालका तीजका गितहरु सार्वजनिक गर्ने लहर चलिरहेको बेला चर्चित गायिका तथा मोडल तमाङ्गले मौलिक नयाँ तिज कोसेली ‘दौतरी’ सार्वजनिक भएको हो । सुमित्राले यसअघि चैतारीको वर, खिस्स मुस्कान, मलेखु माछा गीतमा स्वर दिएकी छिन् भने सम्झना विर्सना, बेसीमा गौउ, यो जिनेली रातलगायत दर्जनौ गीतमा मोडलिङ समेत गरिसकेकी छिन्। उनको पछिल्लो तिज गीत ‘दौतरी’ सामाजिक बिषयमा गाइएको मौलिक गीत हो। ‘दौतरी’ गीत उनको आफ्नै युटुव च्यानल सुमित्रा तमाङ्ग मार्फत सार्वजनिक गरिएको छ। यस गीतको गायिका सुनिता बुढा क्षेत्री हुन् भने शब्द सुरज लामिछानेको रहेको छ। हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=xAPIApfXAlE&ab_channel=SumitraTamang

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij